आईजीपी विवादमाथि आज सर्वोच्चमा बहस

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपि) पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा देखा परेको विवादबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ । बहसपछि मन्त्रिपरिषद्को निर्णयबिरुद्ध भएको अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने टुंगो लाग्नेछ । बहसमा दुवै पक्षले भाग लिनेछन् । प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा दुईवटा मुद्दा छन् । दुबै मुद्दालाई अदालतले एउटै बेञ्चमा राखेर … Continue reading आईजीपी विवादमाथि आज सर्वोच्चमा बहस